भिम रावलले एमाले छोड्ने

एमालेमै रहन संघर्षरत छु तर धकेलेको धकेल्यै छन् : रावल धनगढी / नेकपा एमालेका नेता भिम रावलले लगातार लखेटेको लखेटै गरेपछि आफू विकल्प खोज्न बाद्य भएको बताएका छन् । हिजो अछाममा भएको घटनापछि नेकपा एमालेका नेता भीम रावलले धनगढीमा पत्रकारहरूलाई बोलाएर भेटघाट गरे। भेटघाटका क्रममा उनले अछाममा कार्यकर्ताबाट मिसन ग्रासरुटसम्बन्धी कार्यक्रम बिथोलिनु शीर्ष नेताहरूकै गल्ती … Continue reading भिम रावलले एमाले छोड्ने